बिरगंज १५ मंसिर – युवा पत्रकार नरेश सरार्फको आज बिहान व्यायाम गर्दागर्दै हृदयघात भइ निधन भएको भएको छ ।
नारायणी अस्पतालका चिकित्सक डा दीपक चौरसियाले अस्पतालमा ल्याउँदै गर्दा बाटो मै पत्रकार सर्राफकाे निधन भइसकेको पुष्टि गर्नुभयो।
पत्रकार सरार्फको शव नारायणी अस्पतालमा राखिएको छ ।