गुल्मीको मुसिकोट नगरपालिका-४, गजुङ्गा निवासी बल बहादुर पुन र सावित्रा पुनका २१ बर्षिय छोरा भलिवल खेलाडी सचिन पुन मुटु सम्बन्धी रोगले थलिएर गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत छन् उनको उपचारको लागि जापानबाट अभियन्ता दीपक कुवर मगरको अगुवाईमा करिब २ लाख रकम संकलन भएको छ ।
चिकित्सकको रिपोर्ट अनुसार उनको मुटुको अपरेसन गर्नुपर्ने भएको छ तर कमजोर आर्थिक अवस्थाका कारण उपचार रोकिने अवस्था भएकोले दिपक कुँवर मगर को पहलमा जापानमा सहयोग संकलन अभियान सञ्चालन गरेर आर्थिक सहयोगको आग्रह गरिएको थियो ।
‘सचिन पुन बचाऔँ अभियान’ मार्फत संकलित जापानिज ऐन (२०२६०१) नेपाली रकम ने.रु १७९३२२/- मुसिकोट नगरपालिका-४ का वडाध्यक्ष श्री जुक्त बहादुर छन्त्यालको बैंक खातामा पठाइसकिएको सचिन पुन बचाउ अभियान परिवारका सञ्चालक रामजी कुँवर मगरले जानकारी दिनु भयो।
संकलित सहयोग रकम माघ २० गते शनिबार बिरामी सचिन पुनकी आमा सावित्रा पुनलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त सहयोग रकमको पूर्ण सदुपयोग हुने वा उपचारमा खर्च गरिने विश्वास लिईएको अभियानकर्ताको भनाई छ ।
सहयोगी दाताहरुको विवरण यस प्रकार छ।
(१ )मोहन खत्री (३००००)बाग्लुङ्ग गल्कोट
(२) दिपक कुँवर मगर (१५०००) मुसिकोट ३ तोलादी
(३)वसन्त कार्की (१००००) मुसिकोट ३ तोलादी
(४) रेजिना कार्की र अनुष्का कार्की सापकोटा (१००००) मुसिकोट ८
(५)देव खत्री र सविता खत्री (१००००) मुसिकोट ३ तोलादि
(६) कमला मगर (१००००) मुसीकोट ४ डाँडाथोक
(७) उमाकान्त खरेल (५०००) वामी
(८) सम्भु राज पन्थ (५०००) बाग्लुङ्ग
(९) मिलन खत्री (५०००) बाग्लुङ्ग
(१०) विष्णु राज गिरी (५०००) मुसिकोट ३ तोलादि
(११) माधव भट्टराई (५०००) मुसिकोट ३ थुम्का
(१२) सुवास रजाली मगर (५०००) मुसिकोट २ हाँडीखोला
(१३) नितु मल्ल शाहि (५०००) चितवन
(१४) रायमाझी रेनुका (५०००) मुसिकोट ४ धारापानी
(१५) रामजी कुँवर मगर (५०००) मुसिकोट ३ तोलादि
(१६) स्याम बस्नेत (१०००० ) बाग्लुङ्ग गलकोट
(१७) प्रेम साहानी (५०००) गलकोट
(१८) दिपक सारु (५०००) मुसिकोट ४ जेगा
(१९)निशा गिरी (५०००) कालिगण्डकी गा पा ७ खस्कोट
(२०)अशोक अधिकारी (५०००)
(२१) सुस्मिता खत्री (४०००) मुसिकोट ३ तोलादि
(२२)गिता खत्री (४०००) मुसिकोट ८ मालरानी
(२३) नारायण घिमिरे (३०००) वामी
(२४) केशव अधिकारी (३०००) मुसिकोट ३ तोलादी
(२५) अर्जुन कार्की (३०००)मुसिकोट ३ तोलादी
(२६) जो जो सिंह ठकुरी (३०००) मुसिकोट ३ तोलादी
(२७) सुजन खरेल (३०००) मुसिकोट ३ तोलादी
(२८) गंगा राम घिमिरे (३०००) बाग्लुङ्ग
(२९) शोभाखर खरेल (२०००) मुसिकोट ३ तोलादी
(३०) तेज खत्री (२०००) बाग्लुङ्ग
(३१) टिका ब. कुँवर (१५००)
(३२) विनोद घिमिरे (१०००) चितवन
(३४) रिम ब. कार्की (१०००) गलकोट
(३५) यमलाल सापकोटा (१०००) चितवन
(३६) जितु ब. थापा (५०००) बाग्लुङ्ग
(३७) प्रकाश अधिकारी (३१००) रिडी गुल्मी
जम्मा कुल रकम : जापानिज ऐन २०२६०१
नेपाली रुपैयाँ १७९३२२/-