दाद, चिलाउने समस्यालाई खतम गर्नै चाहानुहुन्छ भने यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग किनकी टूथपेस्टमा हुन्छ एन्टी ब्याक्टेरियल गुण जसले कुनै पनि प्रकारको फंगस र ब्याक्टेरियालाई मार्ने काम गर्दछ । टूथपेस्टले दाद, चिलाउने समस्या, अन्य प्रकारका छालामा हाउने समस्यलाई समाप्त गरी पहिले जस्तो नै बनाउने काम गर्दछ ।
प्रयोग गर्ने तरिका
तपाईले टूथपेस्टमा थोरै डिटोल मिलाएर दिनमा कमसेकम ३ चोटी दाद, चिलाएको र अन्य कुनै छालाको संक्रमण भएको ठाउँमा लगाउनुहोस् । तपाईलाई यसको लाभ तुरुन्त देखिनेछ र यो समस्याबाट सँधैको लागी छुटकारा मिल्नेछ ।