गुल्मी दरवार गाउँपालिका भ्रष्टाचार नियन्त्रण गर्न अन्तरक्रिया : सुशासनमा अब्बल गुल्मीदरबार गाउँपालिकाBy मनोज कार्कीचैत्र २५, २०७८, शुक्रबार गुल्मी,२५चैत्र : गुल्मीमा स्थानिय तहमा सुशासन प्रवद्र्धनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिकाको आयोजना र भ्रष्टाचार…