छत्रकोट गाउँपालिका गुल्मीमा रोकिराखेको ट्रकसंग स्कार्पियो ठोकिदाँ तीन जना घाईते By छ्ड्के न्युज डट कमपुस १, २०७८, बिहिबार पौष ०१, गुल्मी: जिल्लाको छत्रकोट गाउँपालिका-४, श्रृङ्गामा रोकिराखेको ट्रक संग स्कार्पियो ठोकिदा तीन जना घाईते भएका छन्। बिहिवार बिहान ७:३० बजेको समयमा…