मंसिर १७,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
बिहीबार बसेको मन्त्रिरिषदको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले मंसिर २८ गते २ बजेका लागि संसद बैठक आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।